गुरुवार, 10 मार्च 2022

Prayer visit at Sinchel Singhma Degervi Dham, Tiger Hill and Mahakal Mandi Dajeeling for the gift of nati Abanerunodyai Gurung

 

        गत २०२० देखि कोभिद १९ को महामारीको  चपेटमा सम्पूर्ण विश्वलाई  लक् डाउनले अस्थिरावास्थामा पुराएको समय कालमा यत्ता हामीलाई पनि घर भित्र भयपूर्ण जीवनयापन गर्न वाध्य बनाएको थियो।  अतिथि सत्कार व्यवसाय स्थगन गरि समाजदेखि सम्पर्करहित जीवन यापन गर्न वाध्य भएका थियौ।  दैवको लीला जन्म मृत्यु लगनलाई भने मानवले लगाम लाउन सक्दैन।  यसै काल खण्डमा हाम्रो पुत्र वधुको प्रणय सुत्रमा बाधिनु पनि  देव संयोग थियो जीवनमा  कहिले परिचित नभएको सजाति विवाहबारी चल्ने तमु गुरुड़ परिवारसंग छोरो संदीप   र वुहारी  सोनिकाको प्रणय बन्धनको तिथी १६ फरवरी २०२१ सरस्वती पुंजाको दिन गृह प्रवेश अनुष्ठान केवल मेरो परिवारको सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

 



        पेंडेमिक २०२१ को लक् डाउन औ हाम्रो परिवारभित्र जुठो लाग्ने भाइको आकस्मिक निधन साथै बुहारीको एक जामा बाजेको मृत्युको कारणले सुखको कुनै पनि अनुष्ठान गर्न नहुने हुनाले हामीले चरा सन्दिप र बुहारीको सिन्दुर पोते अनुष्ठान सिन्चेला माता मन्दिरमा गई मेरी सधर्मिनी पत्नी पुष्पा, संदिप , सोनीका अनि म स्वंमको उपस्थितिमा साधारण  आफ्नो रिति थीति   बमोजिम गराएको थियौ। 


ईश्वरको अनुकम्पा र हाम्रो प्रार्थना पुत्र वधुको विवाहको वर्ष गाँठको ठीक १० दिन पुर्व हाम्रो परिवारमा अरुणोदय नातीको जन्मग्रहणले एउटा आनन्द, प्रेमानान्दन र सदानान्दन वरदान हामीले पाएको थियौ ४. १. २०२२ को अरूणोंय्को शु भ घडीमा 





 

 

नाती अरुणोदयको आगमन तथा ईश्वरको अनुकम्पाप्रति   ईश्वरलाई धन्यवाद  र प्रार्थना गर्न  मेरो दिदी  शिवा सिक्किमबाट भदै नातीलाई आशिष दर्शन गर्न  आएकी   शुभ मुर्हतमा    हामी  टाइगर हिल सिन्चेल माता मन्दिर र दार्जिलिंग महाकाल बाबा मन्दिरमा २ महिना ५ दिन उमेर  पुगेको नाति अरुणोदयलाई  लिएर ८ मार्च २०२२ को दिन पुगेका थियौ।    





















मंगलवार, 1 मार्च 2022

family tree history



जमदार बहादुर सिंग  गुरुड़ (तेलेजा) परिवारको बट
बृक्षको जरा 

         २०२१ शिव रात्रीको पावन पर्वमा बर्मेक शिव धाम, मंसोग कुलैन कमानमा नाती अरुणोदयको दिर्धायु र सुस्वास्थता  र परिवारको सुख-शान्तिको  निम्ति जल अभिषेक औ  अष्ट चिरन्जीवी  पवनपुत्र  हनुमानजीको  चरणमा लड्डु चडाउनु गएको थिए।  हाम्रो तेलैजा गुरुड सन्तानमा एउटी साक्षत तीर्थ भई  सकेकी ईश्वररुपी बाबुको कान्छी बैनी मंगली गुरुड ठ्याक्कै शताव्दी बर्ष पुगेकी हष्टपुष्ट सुस्वास्थको धनी हुनुहुन्छिन।  मेरी फुपुको दृष्टि-शक्ति,श्रवण-शक्ति र वाक्य-शक्ति सय वर्षको उमेरमा पनि  सय प्रतिशत  सठिक हुनु ईश्वर्कै अनुकम्पा म मान्दछु ।  उँहालाई दर्शन-आशिषको निम्ति मंसोग कुलैन कमान देखि तल नक्सल कुलैन कमानमा विभागमा  गएको थिए।  तिनताक सिद्धार्थ बाबु मुख्य मंत्री हुँदा हाम्रा तमु नेलैजा  सन्तानबाट पनि बंगाल काग्रेसी सरकारमा भतिजो गजेन्द्र गुरुड़ पार्वत्य विषय राज्य मंत्री भएका थिए।  सिङ्कोना कमान विस्तारण मग्पू रेसेप  कुलैन बारी विभागलाई रंजुभ्याली बिभाग अनि मंसोग कुलैन विभागलाई छुट्याएर नक्सल  कुलैन बारी विभाग गजेन्द्र कै पालामा भएको थियो। मेरो जेठा बाजे  भेडीवाल मण्डलका   छोराहरू बारिष्टर डम्बरसिंग गुरुड  र  बारिष्टर अडी बहादुर गुरड  भोट  बाबुहरू जो भारतीय गोर्खा राजनीतिमा अग्रणी थिए। म चाँहि तेलैजा सन्तानको    कान्छा बाजे जमदार बाहदुर सिंग गुरुडको माइलो छोरोको  कान्छा नाती ७० वर्षको  संधारमा आई पुग्दा पनि  परिवारको एक पुस्ताको इतिहास तथा वंशावलीदेखि अनभिज्ञ। 

                                   
                                 पिताश्री दलमान सिंग गुरुड औ माताश्री कर्ण माया गुरुड 
                                       
 
पांच पाण्डव कान्छा सन्त बहादुर , साइला भरत सिंग , माइला गर्जमान , जेठा नराबहादुर  अनि काइला भगत सिंग 


       
शताव्दी वर्ष उमेरकी धनी फुपू मंगली गुरुडसित खिंचेको तस्वीर  

                                             
     ईश्वरको अपार अनुकम्पा भनौ २०२१ सालको शिब रात्रिको दिन   मेरी कान्छी फुपको दर्शन भेटमा परिवारको वंशावलीको डाटा संग्रह गर्ने सौभाग्य जुट्यो।  मेरो एउटा वाल्यकालदेखिको उत्कट अभिलाषालाई मेरी सेनच्युरियन कान्छी फुपुको मुखारबृन्दबाट  आशिष स्वरुप प्राप्त गर्ने सौभाग्य जुट्यो।हरेक व्यक्तिको फेमिली ट्री तथा वंशावली  हुन अत्यावश्क छ नत्र सन्तान विलुप्तिको संधारमा पुग्ने  सम्भाव्य  हुनेछ । अज्ञानताको कारण आफ्नै हांड तथा नाता-गोत्रभित्र आफ्नै चेली बेटीहरुसित  विवाहवारी गर्छन् र सन्तान इनब्रिडिङ्गको कगारमा पुगेको दृष्टान हामो देख्ने गर्छौ। यसोसले मेरो यो तुक्ष प्रयास मेरो सन्तानको निम्ति एउटा कोशे डुंगो बनोस् र जोवनको अधिल्लो यात्रा सबै भावी तेलैजा वंश कुलको सदस्य-सद्स्याहरुको  निम्ति सुगम बनोस्  . विदेशमा मानवविज्ञानविद्हरू एक लाख विभिन्न जाति गोष्ठीहरुका फेमिली ट्री ऎप बनाइ सकेको छ भन्छ तर हामीहरु  आफ्नै परिवारको फेमिली  ट्री तथा वंशावली जान्दैनौ। मेरो निम्ति  २०२१  शिव रात्रीको धार्मिक पर्वमा भाग लिनु जीवनको साँचो तीर्थ यात्रा  बनेको छ।  

  

 

चेंगथ्पू नेपाल निवासी भक्त बीर  गुरुड़को सात भाई छोराहरु थिए. उनीहरुमा दुई भाई काईला र कान्छा १८५०-६०को दशकतिर तिनताक ब्रितिस  सेनामा भर्ना भई पहिलो विश्व युद्धमा बाहदुरी कमाएका थिए।  मेरो कान्छा बाजे जमादार बाहादुर सिंग गुरुड़ १९०६ सालमा तिनताक  ब्रिटिस सेनामा जमदार ओहोदामा पदोन्नती भएको प्रमाण आजसम्म मैले आफूसित पैत्रिक  सम्पतिको रुपमा   तिनताक The Viceroy & Governor General, India Council द्वारा  प्रदान गरेको चाम्र पत्रमा लिखित प्रमाण पत्र सुरक्षित राखेको छु।  तिनताक हिन्दी  भाषाको चलन ब्रिटिश सेनामा तथा ब्रिटिस शासित भारतवर्षमा हिन्दी भाषाको प्रचलन नभएको  केवल अंग्रेजी  फारसी भाषा सरकारी भाषामा चलन भएको मेरो बाजेको सेनाको चाम्र-प्रमाण पत्रव्दारा इंगित 


        मेरो  आफ्नो बाजे-बोज्युको   मुख हेर्ने   सौभाग्य जुटेन तर मेरो बाबु स्वर्गीय दलमान सिंग गुरुड़  हामीलाई परिवारको कथा सुनाउने गर्थ्यो। हाम्रो सन्तानमा जेठा बाजे घन बिर गुरुड़   भेडीवाल मण्डल  नेपालबाट सिक्किम हुंदै टिस्टा पारि कालेबुड़मा आइ बसेको कथा। ब्रितानिया सेनाबाट  अवकाश ग्रहण ग्रहन पछि जेठा  दाज्युलाई  खोज्दै सुबेदार काइला बाजे र मेरो कान्छा बाजे सिक्किम  आई बसोबास गरेको कथा छ। ५२ वर्षको उमेरमा पल्टनबाट अवकाश ग्रहण पश्चात स्वदेश नेपाल चेंग्थापू नगएर जेठा दाज्यु र अन्य दुई भाईहरु परिअवारिक सम्पति भेंडा गोठ नेपालको हिमाल तर्फबाट कन्चानाजंगाको फेदतिरको अभयरन्य जंगल सुख्खिमतिर बसाई सरेको कथा सुनेर मेरो काईला सुवेदार बाजे र कान्छा बाजे जमदार बहादुर  सिंग गुरुड सुख्खिम दाज्युहरुलाई खोज्नेक्रममा पसा थिए।    मेरो बाजेलाई  सिक्किम राजा च्योग्यालले   पदम्चे वस्तीमा ४० ऎकर जमिन दिएको कथा  अनि सुबेदार काईला बाजे पल्टनबाट आई पितामचॆनमा आई  घर बास बसाएको, पछि   जेठा बाजेले अपनाएको  प्रणामी सम्प्रदायको धर्म मानेको  पछि मृत्युश्या हुँदा परेवाको मासुको झोल सेवन पछिबडाबाबुको  मृत्युवरण    गरेको कथा नेरी  गुरुड़ सुनाउनु हुन्थ्यो। सुवेदार बाजेको छोरो धन बहादुर गुरुड़ सिक्किम राजाको शासनकालमा सिक्किम पुलिसमा  डिएसपी रेंक अनि सिक्किम राज्य परिवहन  विभागमा म्यानिजिंग डाइरेक्टर  पदबाट अवकास ग्रहण गरेका थिए   ।   धन  बहदुर गुरुड़  बाजेको जेठी छोरी  गायत्री गुरुड़ सिक्किम राज्य शिक्षा  विभागमा  निर्देशिका पदबाट अवकाश गरेको थिई  अनि माइली दिनी क्याप्टन देव कुमारी गुरुड़ ब्रिटिश आर्मीमा मेडिकल कोरमा कप्तान रैंकबाट अवकास ग्रहण गरि कालेबुड़ त्रिपाई निवासी  कप्तान राईसंग विवाह गरी घरजाम गरेकी  थिइन्।   

       मेरो बाबु राजाको शासन  कालमा तिनताक टासी नामग्याल ऎकेडमीमा शिक्षा ग्रहण गरि सिक्किम पुलिसमा राइटर पदमा सेवा  गरेका थिए। बाबुलाई राजाको शासन कालमा  काजीहरुको निरंकुश व्यवहार सिक्किममा कालो भारी  प्रथा तथा झारलांगी प्रथाबाट उन्मुक्ति खोज्दै दार्जिलिंगमा भरखरै खोलेको  सिङ्कोना बगानमा  रम्फू पुलिस थानाबाट अन्तिम विदाई लिई  १९३४ सालमा मंसोंग कुलैन बारीमा राशन कर्ल्क पदमा नियुक्ति  भई  आफ्नो भाई  काइला र कान्छी वहिनी लिई सदाको निम्ति  भारतवर्ष पसेका थि।  औ तिनताक सुख्खिम पदम्चे वस्तीको  बस्तीको ४० एकर खेतबारी बाबुराम शर्माको ध्रुताईमा पानीको भावमा  बिक्रि गरि  सदाको निम्ति उन्मुक्तिको सास फेर्नलाई  भारतवर्ष पसेको थियो मेरो बाबु  जेठा दाज्यु नरा बहादुर गुरुड , माईला दाज्यु  गर्जमान गुरुड र साइला दाज्यु भरत सिंगलाई आमाले काखमा  चेपेर। आमाले भन्थिन कि तिनताक बाबु राम सरदार कालेबुड तथा अन्य ठाँउतिर सवारी जाँदा अधि अधि    पन्चे बाजाको लस्कर लिएर धोदामा चढेर जाने  गर्थ्योबाँचेको कथा अनि बाजेको प्लात्नामा भेंडालाई  रे।    

     हामी आआफ्नै जीवन भोगाईको माकुरा जालमा फसेर आफ्नै  परिवारको रुखको हाँगाबिंगाल  च्निन्न भुली पठाउछौ तथा  आफ्नो परिवारको  वंशावली विषय अनभिज्ञ हुन्छौ। यस भूलको गंभीर   परिणाम आउने भावी सनान्तिले भोग्नु पर्नेछ। हामी  स्गोत्रिहरुभित्र बिवाह गर्नु हुंदैन भन्ने  प्रथामा विश्वास गर्छौ तर आफ्नै  नातागोत्र भित्र अञ्जानमा विवाह गरेको वर्तमानमा देख्दैछौ। मेरो बाजे जमदार बाह्दुर  सिँग  गुरुड़बाट वंशावली मेरी पुज्य कान्छी फुपुको  मुखारबृन्दबाट टिपोट अथवा फेमिली ट्री  डाटा भावी सनान्तिको निम्ति प्रसुत गर्ने कोशिष गरेको छु। परिवारको            रोचक तथ्यब  पत्तो लाउंदा मेरो बाजे प्रथम  विश्व युद्धमा इटली देशको  समरभुमीमा नाजी योध्दासंग  आमने सामने लड़ाई  गर्दा दुश्मन सिपाहीको तरवारले  फिलाको मासु नै                      तिर्साएको कथा साइला काका राजविर गुरुडले पल्टनबाट छुट्टि आउदा भन्नु  हुन्थ्यो।  अनि विश्व युध्दको समयमा विदेशी समरभुमिमा बाजेको पल्टन राशनको अभावमा भोकाकुलावास्थामा परेको वेलामा समर-भुमिको गाँवको  मानिसहरु भाग्न अधि आलुलाई जमीनमुनि गाडेर गएको अवस्थामा  खेतमा भेंडाको बथानले जमिन खोद्लेर आलु निकालेको देख्दा त्यही  लुकाएर राखेको आलु खाई  पल्टनको सिपाही र अफिसरहरुको ज्यान बाँचेको कथा अनि मेरो साइला काका राजविर गुरुड बाजेकै प्लटनमा भर्ना भै दोस्रो  विश्व युद्ध लडेको थियो  अनि उनको  पल्टनमा भेँडालाइ  पालेर राजशाही सलामी दिने चलन थियो भनी भन्ने कथा मलाई बाल्यावस्थामा सुनाउनु हुन्थ्यो। 

        माइला र साइला बाजेहरुको सन्तान कता  छ त्यस बिषयमा खोजी  गर्नु थातिमा नै छ।     गहन कुरा बाजे जमदार बहादुर सिँग  गुरुंग  पल्टनबाट    अवकाश ग्रहण ५१ वर्षको उमेरमा  लिई   नेपाल चेंग्थपू घरमा नगएर जेठा  दाज्यु धन बीर गुरुड़ परिवारिक सम्पति भेडा गोठ लिई पुर्व नेपालको हिमाल पर्वत  हुंदै सिक्किम कंचनजन्धा  अरण्य क्षेत्रतिर बसाइसरेको थाहा लागे पश्चात्  दाज्युलाई  खोज्दै आफ्नो पित्री   थलो "बास सल्किरहेछ " को कथा झैँ सिक्किम पसेको अनि ५१ वर्षको  उमेरमा १३ वर्षकी  हाम्री बोजु बुद्धिमाया गुरुडलाई विवाह गरी ५ भाई छोराहरु अनि दुई बहिनी   छोरीहरु  जन्माएको   परिवारको कथा मेरी सेनश्युरियन  फुपुको मुखबाट निस्केको ब्रम्ह-वाक्य मेरो निम्ति थुतुरी वेद झैँ भएको छ। लिम्बु जातिको फेदाम्बाहरु  उनीहरुको धार्मिक अनुष्ठानमा फलाकेको तन्त्र मन्त्र पनि त्यस्तै थुतुरी वेद कै अपभ्रंश  होला। उहिलेका हाम्रा पुर्खाहरु निरक्षक हुन्थे तर श्रवण शक्तिको भरमा मनन गरी रामायण र महाभारत तथा पुराणका सोत्रहरु मुखस्त पार्ने गरेका हुन्थे।  मेरी आमा मृदु  भाषी थिइन तर हरेक परिस्थिति र समय साक्षेप उखान तुक्काहरुद्वारा र हामीलाई सम्झाउनु हुन्थी।  मेरो वर्तमान ७० वर्षको उमेरको डाँडामा पुग्दा मेरो सन्तान कता  छरिएर बसेका छन अनि उनीहरुको पारिवारिक पृष्ठ भूमि तथा परिचय म सित छैन।  न्याउरी मारी पछितो मेरो भावी पिडीले भोग्ने नपरोस् भन्ने मेरो दृष्टा वंशावली लेख्ने  प्रयास गरेको छु।  माइला बाहे साइला बाजे बाजेका सन्तान कता कता छन् त्यो मसित तत्थ छैन।  तर आफ्नो तेलैजा सन्तान भने पछि मरी मेटने हाम्रा सन्तानको एउटा  भाइ के०  बि०  गुरुड़ , भुतपुर्व गोर्खा हिल काउन्सिलको पार्षद अनि कवि-लेखक औ चिया श्रमिक संगठनको एक आन्ग्रिनी नेतासित पनि नै कुनै  समयमा छुट्टीएको  संतानसित हाम्रो परिवारिक सम्बन्ध स्थापित  भएको थियो। उनी सुख्खिम्आमा नै कुनै समयमा रहेको घिऊवाल मण्डलको  सन्तान वंशज रहेको ज्ञात भएको  छ।  मेरो बाबुले भन्थे कि हाम्रा सन्तानको एउटा काका मेम म चियाकमानमा  सरदार  छ  उन कै दुई  छोरीहरु मध्ये  पुलिस विभागको अवकाश प्राप्त डिएसपी महेन्द्र गुरुडको धर्मपत्नी  हुन् तर आजसम्म कालेबुदमा रहेर पनि मेरो धनिष्टता छैन।   


पि ,,ताश्री दलमान्सिंग  गुरुड़o97 I र रिअमाया गुरुड़  
                                                        


गुरुवार, 17 फ़रवरी 2022

Implementation of square meter vegetables garden in the Hill, Tarai and Doars of Tea-Gardens, Cinchona Bagan and villages for health benefit.

          I am narrating a story of our district level monitoring team's first hand experience while visiting at Panighatta Tea Garden just 20 years ago while conducting the IEC programme  of Swarna Jayanti Gram Swarojgar Yozana, DRD Cell, DGHC under Mrs. Doma Sherpa, Project Director. Our resource team had to halt one night at Panightta Tea Garden area during our official visit where we found about 80 to 90 percentages garden workers' children were the victim of night blindness disease. We were quite astonished to find out such a plight of the  tribal (adivashi) garden families in the locality. 

         Our team reported the matter to the higher authority and then CPM government under Dr. Surya Kant Mishra, MIC Panchyat & Rural Development Ministry, Govt. of West Bengal initiated an medical enquiry about the mass causes of the night blindness disease.   Their finding was reported that due to lack of vitamin intake by the tribal low income garden workers' families in the region. Actually the poor life style of the garden workers were the root cause of that plight as the garden workers used to get their meagre weekly wages on every Saturday which was spent in local alcohol (handi) and  pork meat. Just after two days, they used to take boiled rice with salt and chilly.  That food habits caused the deficiency of vitamin intake in the bodies resulting massive incidence of the night blindness in the region.  Though the garden management had provided every garden family a small plot of land for their residential and kitchen garden purposes but failed to cultivate vegetables in their homestead land.

         The erstwhile  DRD Cell, DGHC had started a short course training and awareness workshop of Self Help Groups to start up the square meter vegetable garden in the hill of DGHC.  We provided 10 days course to all the members of SHGs and provided them vegetable seeds after training. But due to lack of proper monitoring and follow up, the old habits of the people of this region failed to change.

          But I had learnt as a resource person of the Swarna Jayanti Gram SwarojgarYozana that the green  vegetables intake is very important to lead a healthy and disease free life. I used to cultivate the organic vegetable in my small backyard garden of homestead land around my Mansarover Homestay even during my hectic busy scheduled of service life and enjoyed a lot of gardening works after my post retirement life at home which make me hale and hearty.

         Whenever the green vegetables harvested in my garden, I need not required to go to local vegetables market during this pandemic period of covid 2019-2022. We can even harvest organic vegetable in terrace garden in plastic pots. I do use the vermi-compost manure from my own production out of kitchen wastes and decomposed grasses and banana trunk.

         


i


 



       

            

               

             
           


       मान्छेले चिताए के गर्न सकिन्न उसले चन्द्रमा चुन सक्छ अभागिले आफ्नो भाग्यको  निधारको पसिना पुछेर  
उजागर गर्न सक्छ।  


 

मंगलवार, 23 मार्च 2021

A short story of Perennial Spring Water Point : Simshar/Dhara/Devisthan of my village

     World Water Day is an annual UN observance day (22 March) that highlights the importance of freshwater. The day is used to advocate for the sustainable management of freshwater resources. The theme of each day focuses on topics relevant to clean water, sanitation and hygiene (WASH), which is in line with the targets of Sustainable Development Goal . Obviously we are fortunate to born in this beautiful mother earth after 1000 r9⁹⁹¹⁸ebirths but the so called modern developments divested our environment and ecological system. Global warming and rampant use of TV Tower, Mobile phone towers emit radiation causing the vanishing of natural polluting agents like bees, butterflies, insects from our environment. Even the perennial spring waters sources in the hill of Darjeeling, Kalimpong and Sikkim are drying up due to deforestation and lack of proper restoration of revival of spring water resources.
     The Save the Hill NGO of Kalimong started one project " Spring Water Revival in the vicinity of my neighborhood Chandralok and Happy Villa village in ward No XVIII of Kalimpong Municipality. The Save the Hill made a lot of ditches on the slop just above the perianal spring so called Dhara for water recharge system for revival. Unfortunately the neighborhood of my place throw the disposal of households just above this Spring Water Revival place causing the spring water polluted and not quaffable  for human consumption but  there is  no alternative source wherefrom drinking water can be tapped. Kalimpong Municipality collects the garbage collection tax from the business stakeholders  while  issuing or renewal trade license. Before pandemic the garbage collecting vehicle   used to come to collect garbage but unfortunately discontinued as a result the villagers dump their households degradable and non degradable garbage just above the water recharge pits pilot project area near to my homestays and SIB office and housing complex causing the environment and the perennial spring water source in the vicinity.

    .  The Save the Hill made a lot of ditches on the slop just above the perianal spring so called Dhara for water recharge system for revival. Unfortunately the neighborhood of my place throw the disposal of households just above this Spring Water Revival place making the drinking water polluted and not quaffabl  for human consumption but here is no alternative source wherefrom drinking water can be tapped. Kalimpong Municipality collect garbsge disposal tax from the business stakeholders while collecting thier annual trade license  Before pandemic garbage collecting vehicle used to come to collect garविश्व  जल दिवसको पुर्व संध्यामा आज कालिम्पोङ्ग १८ नम्बर वार्डको हेप्पीभिल्लास्थित पानीको प्राकृतिक  मुहानको  परिदर्शंन गर्न गएको थिए  तथा जुन पानीको प्राकृतिक  मुहानबाट  निस्केको पानी  , हेप्पी भिल्ला , चन्द्रलोक, छिबो  बस्ती , नासे बस्ती , अप्पर बालाबन डांडा, अप्पर टासिडिंग,  चालिसे बासीहरुले र ६ माइल पुलबाट कालिम्पोंग बजारतिर  सप्लाई हुने खाने पानी को गुणवता  तथा धारा वरिपरि परिवेश रखरखाउ  कस्तो छ भनि बुझन् गएको थिए। 


bage from our area viz, Ward No XVIII but unfortunately discontinued as a result of which the villagers dump their household garbage just above the drinking water revival recharge pits area.

    

    Today I observe in another two perennial spring water sources just above the Kalimpong Khasmahal area near Happy villa. The residents of the area use toओ, पस्योर बस्ति, drinking water and take bath and wash their dirty cloths in the same dhara. The water flow down to the khasmahal area of Chalisay, Chibbo busty , 7th Mile, 6th Mile area and the people tapped this water to their domestic drinking water purposes. The administration and political parties least brother the actual plight of daily need of mankind ie. drinking water. We have concentrated our sustainable livelihood doing some immediate work for safe water for all . It is a World Water Day. 

 ources just above the Kalimpong Khasmahal area near Happy villa. The reकालिम्पोंग sidents of the area use to collect drinking water and take bath and wash their dirty cloths in the same dhara. The water flow down to the khasmahal area of Chalisay, Chibbo busty , 7th Mile, 6th Mile area and the people tapped this water to their domestic drinking water purposes. The administration and political parties least brother the actual plight of daily need of mankind ie. drinking water. We have concentrated our sustainable livelihood doing some immediate work for safe water for all . It is a World Water Day. 

See Less

     water means different things to different people. How is water important to our homes and family life, our livelihood, our cultural and religious practices, our well being, ourn local enviornment. By recording and celebrating- all the different ways water benefits our lives, we can valuen water property ad safeguard it effectively for everyone. Here is my small story for our spring water sourcesSimsar Dhara at my village Chandralok and Happy villa of Kalimpong, India.



Water means different things to means different things to different people.

This conversation is about what water means to you.

How is water important to your home and family life, your livelihood, your cultural practices, your wellbeing, your local environment?

By recording - and celebrating - all the different ways water benefits our lives, we can value water properly and safeguard it effectively for everyone.nt people.

This conversation is about what water means to you.

How is water important to your home and family life, your livelihood, your cultural practices, your wellbeing, your local environment?

By recording - and celebrating - all the different ways water benefits our lives, we can value water properly and safeguard it effectively for everyone.


Water means different things to different people.

This conversation is about what water means to you.

How is water important to your home and family life, your livelihood, your cultural practices, your wellbeing, your local environment?

By recording - and celebrating - all the different ways water benefits our lives, we can value water properly and safeguard it effectively for everyone.


Water means different things to different people.

This conversation is about what water means to you.

How is water important to your home and family life, your livelihood, your cultural practices, your wellbeing, your local environment?

By recording - and celebrating - all the different ways water benefits our lives, we can value water properly and safeguard it effectively for everyone.



सेवामा,        विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला।         विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  र...