आजादी क अमृत महोत्सव : हर घरमा जल योजना
सरकार द्वारा देशको नागरिकहरुको बुनियादी सेवा प्रदान गर्न हेतु सरकारी संसाधन श्रीजना तथा विकसित गरिन्छ । बर्तमानमा भारतको केंद्र सरकार द्वारा अमृत योजना शुभारंभ गरेको छ । इस योजनाद्वारा देशको हरेक क्षेत्रमा पेय-जल घर घरमा उपलव्ध गराउने उद्धेश्यले केन्द्र सरकारबाट राज्य सरकार तथा स्वायत् शासित एकाइहरुको माध्यममा अर्थ राशि आंवटन भई सकेको तथ्य जगजाहिरा छ। तर हाम्रो कालिम्पोंग शहर हने काकुलिको जीवन यापन गरिरहेका छन्। जल आपूर्ति सम्बन्धित निकायाको लापरवाही भनौ वा सार्वजनिक स्वास्थ्यअभियन्ताहरुको तकनिकी अदुर्दशिताको कारण कालिम्पॉङ्ग शहरमा अवस्थित हर घरमा जल योजनाको वर्तमान अवस्था यस्तो छ। हामीले मताधकार दिएर जिताएको तेताहरु केवल कुर्सी बचाउन र अरुको कुर्शी तान्न्मा कहिलेसम्म उर्जा फाल्ने? कसले प्रश्न तेर्साउने?? जनता कहिलेसम्म अचेतावास्थामा रहने
कारण
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें