cleanliness pledge लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
cleanliness pledge लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

रविवार, 22 सितंबर 2019

"स्वच्छताको बाचा

"स्वच्छताको बाचा "

महत्मा गांधीले जुन भारतको सपना देख्नुभएको थियो 
जसमा केवल राजनैतिक स्वतंत्रता मात्र थिएन 
तर एउटा स्वच्छ औ विकसित देशको कल्पना पनि थियो
महात्मा गान्धीले केवल परतन्त्रको जंजीरलाई  तोडेर 
माँ भारतीलाई  आजाद बनाएको थियो
अब . हाम्रो कर्तव्य हुन्छ कि मैला-फोहोरलाई हटाएर
 भारत माताको सेवा गर्नु पर्ने 
आऊ सहयात्रीहरु एउटा  शपथ लियौ  
 आफै पनि  स्वच्छता प्रति सचेत बनी 
त्यसको निम्ति समय दिने।
प्रत्येक वर्ष १०० घण्टा अनि प्रत्येक हप्ता २ घण्टा 
श्रमदान गरेर स्वच्छताको संकल्पलाई सफल बनाउने
हामी  न  फोहोर-मैला गर्नेछौ 
न कसैलाई मैला-कुचैला फाल्न  दिनेछौ 
सर्वप्रथम म स्वयं,
 संसारमा जुनै पनि  देश स्वच्छ देख्दछन 
त्यसको कारण हो
त्यस देशको हरेक नागरिक
 स्वच्छताको निम्ति मन बचन कर्मबाट  कृत-संकल्पित हुन्छन
यस विचारलाई आत्मसात गरी 
म गांव-घर, गल्ली-गल्ली स्वच्छ भारत मिशनको प्रचार गर्नेछु 
आउनु होस हामी सबै मिलेर भावी संततिको निम्ति 
एउटा स्वच्छ भारत निर्माण गरी 
गरीबी-बिमारीबाट उन्मुक्त समृद्ध देश बनाऊनमा सहयोग गरौँ  
 मेरो परिवारद्वारा,
 मेरो इलाका, 
गांव-घर, 
मेरो कार्यालय परिसर सँधै स्वच्छ राख्नेछु

सेवामा,        विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला।         विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  र...