बुधवार, 30 नवंबर 2022
The first light of the day hits the top of Kanchenjunga
शुक्रवार, 25 नवंबर 2022
heritage building of Kalimpong
मंगलवार, 22 नवंबर 2022
Every litter hurts mother earth
कालिम्पॉङ्ग शहरस्थित एक प्रतिष्ठित शिक्षण संस्थान प्राथमिक शिक्षण प्रशिक्षण कलेजको खेल मैदानमा बिगत दुई वर्षदेखि दिपावाली मेला महिनाव्यापी स्थानीय युवाहरुको सौजन्यमा आयोजन गर्दै आई रहेको छ। यस वर्ष जिल्ला पुलिस प्रशासनको प्रतिवन्ध कारण हौसी तम्बोला खेल र डाइस जस्तो जुंवा नभएको कारण दिपावाली मेलाले भीड जुटाउन नसकेको र माइकको कर्कश स्वरबाट स्थानीय गाउंका स्कुले नानीहरुले वार्षिक परीक्षाको मुखमा अध्ययन गर्ने समयमा शान्ति महसुस गरेका थिए। हो स्थानिय मानिसहरुको मनोरान्जन्को निम्ति मेलाहरु आयोजन हुनु पर्छ तर समयकाल र आयोजन स्थलको चयन अनि प्रशासनिक एकाईव्दारा अनुमोदन सठीक जाँच हुन जरुरी छ।
एक महिनायापी मेला समाप्त पछि यस कलमकार कालेबुड़स्थित हेरिटेज भवनहरुको तस्वीर उर्तान आज विहान म उहिलेको कृष्ण सदन तथा जनता कलेज भवनको भग्नावेश भवन कुनै समयमा ग्रिस -बेलजियम देशको आधिकारिक युवाधिराज प्रिंस पिटरको भव्य बासस्थान हुने गर्थ्यो त्यस स्थानमा अथवा बीटी कलेज खेल मैदानमा पुगेको थिए। मेला पश्चात जताततै मैला र प्लास्टिक फालेर फोहोर अवस्थामा छाँडेको अवस्था देख्दा स्वच्छ भारत अभियानको हत्या भएको मैले महसुस गरे। "Every litter hurts mother earth " यस्तो अवस्थामा खेल मैदानलाई फोहोर छादिराख्नु कसको उत्तरदायित्व आयोजक कमिटिको वा अनुमति दिने प्रशासनिक एकाईको ???
संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास पहिलो बैशाख ...
-
प्रस्तोता सन्तबी गुरुङ , कलेबुङ्ग ...
-
Gouripur House used belong to the eponymous zemindars of that name. Its claim to fame is that Rabindranath Tagore spent some of his last hol...
-
फानुस सादा कृत कथा-संग्रह "एली " को बिमोचन समारोह कालिम्पॉङ्गस्थित वरसिप सेन्टरमा निम्तो पाएर सभागी हुन पुगेको...