नोभेम्बर महिनाको कठ्याग्रिने जाँड़ो याममा भालेको डाकमा ओछ्यान छाडेर क्यामरा लिई कालिम्पॉङ्ग दुर्विन डाँडामा म कंचनजंधाको टाकुरामा सुर्यको प्रथम चुम्बनको लालिमा लोचनलाभ गर्न आज विहान पुग्छु कालिम्पॉङ्ग मस्त निन्द्रामा सुतिरहेको हुन्छ। मेरो क्यामरामा कैद गरेको क्षणहरु स्मृति सजाएको छु हजुरहरुको निमि शुभ प्रभात अभिवादनसहित
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास पहिलो बैशाख ...
-
सेरोफेरो : २०१८ भुटान यात्राको संस्मरण शरद मौसमको व्यस्त पर्यटन सिजन अक्टोबर नोभेम्बर २०१८ मा उसै पनि मानसरोवर होमस्टेमा ...
-
प्रस्तोता सन्तबी गुरुङ , कलेबुङ्ग ...
-
कलिमपोंग शहरस्थित प्राथमिक शिक्षक प्रशिक्षण संस्थानको प्रशासनिक भवन एक धरोहर तथा इतिहासलाई समेटेर राखेको ब्रिटिश शासनकालीन ४ नम्बर होटल जस...
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें