शुक्रवार, 8 मई 2026



सेवामा,

       विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला। 

       विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  रोडको दुरावस्था औ मरमतिको मांग

 महाशय,

      हामी  कालिम्पोंड  जिल्ला चालक   महासंध  र चिद्र्लोक दुर्विन ट्याक्सी चालक संधको चालकहरुको पक्षमा यहाँलाई स्वंय सुचित जर्न चाहन्छु कि वर्तमान सात दोबातेदेखी देना क्यान्तोनमेन्त प्रवेशाव्दारसम्म इकत पथको किनारामा अवैध गृह निर्माणको कारण वाहन गुडने बाटो साअधुरिएअर गएको छ। विशेष उक्त पथको कतिपय स्थानहरुको मरम्मती एंव  सडक किनाराको नालाहरु मरम्मती आठै चौदाकरंको अत्यावश्यक च ति मध्ये निम्नलिखित समस्या बारे वाहन चालकहरुले यात्रीहरु लिएर वाहमं चलाउदा असुविधा झेल्न परेअको छ। 

  • मुतुवा डांडा गोलाई छेउमा अवस्थित तिन वारा हितला थाथा रेस्टुरेन्ट भएको कारण साँधुरो बाटी किनारामा नै गाडी प्थाहर गर्ने गर्छ अनि त्यस स्थानमा आर्मी र सिविल तर्क आउने वितिकै ट्राफिक अवरोध हुने गर्छ त्यस गोलाइलाइ भित्ता कतिंग गरेर सदाका चौदाकरण जनसाधारणलाई सुविधा हुनेछ /
  • उक्त पथमा अर्को दादि जाम लाग्ने ठाँउ बना विभागको नेचर इन्तार्प्रितेशाना सेन्टर म्युजियम गाला मुन्तिर क्ल्ल्र्भ्त छेउमा अने नगरपालिकाको ठुलो कुदादानाले बाटोलाई नै छेकेर राखेको छ त्यस थाअनुबात उक्त कुदादान हटाइ सडकको माथिल्लो भागको भिता काटेर सडक चौदाकरण गरे उक्त थाअनुको जामबाट मुक्ति पाउने छ। 
  • कालिम्पोड़ा कलेज तल्त्तिर चिल्ड्रेन पार्क तथा जिल्लापाल्को निवासतिर जाने दिबातोपलामको ज्रिल्व्दारा बनाएको नालिलाई मरम्मती नगरी त्यति कै दुरावस्थामा राखिएको कारण त्यहाबाट वाहन लौजान अति समस्या परेको छ। त्यस ठाँउमा ह्युम पाइप विछ्याएर नालाको पानि सजिलै बगेर जाने चा नत्र बर्खाको भेलाको मैल्लाहरु अड्केर पानि सडक माथ बग्ने हुनाले सडक त्यस ठाँउमा सदैव बिग्रिने गर्छ।
  • सुर्य सदन छेउमा अवस्थित वारिदा गॉलाइमा बाटो साँधुरो चा अनि कलभर्ट बन्द भएको कारणले बातिको ग्रेदेसना ठिक नभएको कारण सानो ट्याक्सी गाडीहरु त्यस ठाँउमा क्रस गर्न असुविधा भैरहेको छ साथै त्यसै ठाँउमा हिलातम जाने सडक क्रसिंग मा  पाइप विछ्याउने अति नै जरुरि छ साथे त्यस क्रसिंग्को ददकको भित्तालाई काटेर बाटोलाई चौदाकरण भर समस्या निराकरण हुने थियो ,
  • चंरलोका एस आइ बि गोलाई देखिग्ल्फा ग्राव्न्द्को गेटसम्म बाटोमा नालीको व्यवस्था नभएको कारंवार्खामा पानीको ठहराउ हुने भएको कारण त्यस क्षेत्रको मानिसहरुलाई साथे वाहन चालकहरुलाई वाहन दुदाउन अत्यनै असुविधा हेने गर्छ। त्यस क्षेत्रमा नाला बनाएर समस्या समाधान ग्रण सकिन्छ। 
  • व्हिनाउ अधि जनताको आंखाम धुलो हाल्नलाई रिंग्किंग्पोंद रोडाको नालिह्रु मरम्मती गर्ने काम गरेर एक हप्तामा नै बर्खाको पानीले उक्त मरम्मती कार्य बगाएर जस्ताको त्यस्तै हालत बनाएर छाडेको छ र बर्खा आउने अधि नाली सतहक रुपमा मर्म्मती नभए अझ उक्त रोडको अवस्था दयनिय भएर जाने छ..
                उपरोक्त विषयवस्तु माथि विभागीय ध्यानाकर्षण रहोस भनि हामि माग गर्छौ। 

                                                                धन्यबाद 
                                                                                                                           बिनितबर्गको हस्ताक्षर
प्रतिलिपि सम्प्रेषण समुच्चित कार्यवाहीको 

  1. जिल्लापाल, कालिम्पोड़ा जिल्ला 
  2. कालिम्पोंग नगरपालिका 
  3. जिल्ला ट्राफिक अफिसर, कालिम्पोंग थाना 


सोमवार, 21 अप्रैल 2025

     

संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास

    पहिलो बैशाख नयाँ वर्ष र फूलपाती यात्रा कालेबुड़मा शुरु शुरुमा सबै गोर्खाहरुले तनमनधनले गोर्खा संस्कृति संगरक्षण संस्थाको छत्र छाँयामा भव्य रुपमा मनाउने गर्थ्यौ राजनीतिको "र" को गन्ध पनि पसेको थिएन। संस्कृति बाँचे जाति बाँच्छ उक्ति भन्ने स्रोह्र आनै तिनताकको कालेबुड़े अग्रजहरुले अमल गर्थे तब त गोर्खा संस्कृति संगरक्षण संस्था पहाडमा सम्पूर्ण जात गोष्ठीलाई एकत्रित राख्ने एकाई एकताको प्रतिक हुने गर्थ्यो।  कालेबुंग्मा १९८९-९० को दशक अधि यहांको  रैथानेहरुले दौरा-सुरुवाल, चौबन्दी ,गुन्युन चोली, दाका टोपी, मजेत्रो, नौ गेडी, कन्ठ, कर्नाफुला, झुम्के बुलाकी, शिरावंदी,, नाकको मुन्द्री, कानको च्याफ्टे  सुन , चाँदीको कल्ली,  नौ गेडी सुनको  हार , मादल, च्याब्रुड , नौमती बाजा, डम्फु , खैछेड़ी ,टुगना, मचुंगा आदि खाँट्टी गोरखे खान पिन, परिधान अनि सम्पति विषय युवा जमात सम्पूर्ण रुपमा अनभिग्य थिए। भुलिन्दै गैसकेको गोर्खे  परम्परालाई अछुन्न राख्ने मनोभावले शुरु गरेको महोत्सव अश्व मेघ यात्रा झैं कालान्तरमा दार्जेलिंग, खरसांग मिरिक, शिलगदी भेकको  गोर्खे सन्तानहरुले पनि  मनाउन प्रारम्भ गरेको इतिहास सांक्षी छ।  

     दौरा=शुरुवाल र डाकाको गुन्यु चोली कालिम्पोंग्मा एकाध व्यक्तित्वहरुले सदैव वस्त्रधारण गर्नु हुनेमा पारसमणि प्रधान, भाइचन्द प्रधान रुनु लिला सुब्बा हामी देख्ने गर्थौ। भनौ नै भने कालेभेकमा नेपालि दौरा शुरुवाल र चौबंधी चोली सुजिकारहरु मध्ये प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास बाहेक अन्य सुजिकारहरु बिरलै उपलब्ध थिए। १९८८ र १९८९ सालमा जब मेरो सरकारी चाकरीको सिलसिलामा कालेबुंगमा आउने सौभाग्य मिल्यो तब मलाइ पनि एक जोडी दौरा शुरुवाल बन्नुने इच्छा भएको हुनालेले म नोभेलती सिनेमा हल परिसरमा अवस्थित स्व० कवि राजा सुन्दासको संयो झोपदिमा पुगेर एउटा जोडी  दौरा=शुरुवाल सिलाउनलाइ गएको थिए।  तिनताक वन्हाको उमेर ७०-७५ वर्ष पार गरिसकेको थियो अनि आंखा पनि राम्ररी देख्नु हुन् थियो।  स्वर्गीय कवि राज सुन्दासज्युको दौरा शुरुवाल नाप्ने प्राध्योगिक बुछुट्टे थियो। हातको औंलाले नापेर कापी कलममा नलेखी मनन गरेर सिलाउनु हुन्थ्यो तर लुगा सिलाउने मेशीनाले होइन अल्प दृष्टिहीन भेअता पनि आपनो हातबाट सियो घागोको माध्यमद्वारा स्पर्श गरेर नेपाली जातीय पोशाक सिलाउने अदभुत कलाको धनी सुन्दास बाजे हुनुथ्यो।

    कुन्दासा बाजेसंगा मेरो सम्पर्क धनिष्ट हुने गर्थ्यो मेरो सरकारी क्वाटरको बान्धिचामा फलेको साग-सब्जिहरु लिएर जाने गर्थे। वहांको कथा सुन्न मेरो मन हमेसा तिर्खाइरहेको हुन्थ्त्यो. ब्रिटिश कालिन भारतमा कालेबुंग्मा धरै संख्यामा गोरा साहेब बस्ने गर्थे ति मध्ये नोरमेन वांग्लिंग साहेब, एक प्रख्यात बास्तुकार औ डाक्टर ग्राह्म्स होम्सको जुवाई हुनुहुन्थ्यो उनको पत्लुना सिलाउअन्दा १० गाजा कपडा लांगे गर्थ्यो अनि उसको उंचाई झन्डै ७ फुट अग्लो हुनु हुन्थ्यो भनी कथा सुनाउने गर्थे. सुन्दास बाजेले बङ्गाल प्रख्यात राजनेतालाई पनि दौरा शुरुवाल सिलाइ दिएको थॆ. स्किक्कीमको राजेनेता नारा बहादुर भण्डारी, प्रयात उच्च न्यालाय्को न्यायाधिश रामकृष्ण शर्मा औ प्रख्यात नेपालि वैषजिक मणि कुमार शर्माहरूले सुन्दास बाजेले हातले सिलाएको दौरा शुरुवाल लगाएको कथा मलाइ सुनाउने गर्थे। सुनिदास बाजेलो धर्मपत्नी गङ्गा माया सुन्दास पनि डाका चोली सिलाउनेमा खप्पिस सुजिकार हुनुहुन्थ्यी। आमरा समाजको एक बन्धु स्वर्गीय कबि राजा सुन्दास जीवनको ८०=८५ वर्ष लुगा सिलाएर नै ७ भै छोरा एंड २ वती छोरीलाई उच्च शिक्षा प्रदान गराई योग्य नागरिक र सरकारी अओहदाना अधिकारीहरु बनाउनुमा कुन पसिना बगाउनु भयो। तर दुर्भाग्य भनौ एउतै छोरा छोरीले सुचिकाराको पेशा अपनाएनन । २००७ को बिमल गुरुंग नेत्र्त्वमा चलेको गोर्खाल्यान्डको दोश्र्सो क्रान्तिको शंख्धोशसंगै जातीय पोशाक तथा परिधानमा कुनै हालतमा लगाउनु पर्ने फरमानमा हाम्रा दमाइ समाजको सुचिकारको अभावमा मदेशाबाता आएको मुसलमान कलिफाहरुले सिलाएको दौरा शुरुवार र चौबंधी चोली लगाएर जय गोर्खा जय गोर्खाल्याण्ड अनि टिस्टा रंगिता सुक्द्दैन कोर्खा कहिले झुक्दैन भनि नारा जुलुससंगे हाम्रो समाजमा हरेको दर्जिर सुच्कारह्रु अब दन्ते कथाको पात्रामा हराइसकेको म आज महसुस गर्छु। र यो वर्षको १००८ मादलको धुनमा गुञ्जिएको पहिलो वैशाखको शोभा यात्रामा नेपालबाट निर्यातिती महिला नौ मति वाद्यवादक महिलाहरुलाई गोर्खे सलामशितर स्व कविराज सुन्दास बाजेको आत्माले आजको गोर्केहरुमा दौरा शुरुवार र चौबन्दीमा सजिएको पात्राहरुमा कहिँ कतै मैले सिलाएको पात्र त छैन् भनि खोजि रहेको अनुभूति गर्छु। आज सुन्दास बजेको हात बनाएको २ जोडी दौरा शुरुवाल म मेरो वार्द्रोभामा सुरक्षित राखेको छु।

बुधवार, 9 अप्रैल 2025

आजादी क अमृत महोत्सव : हर घरमा जल योजना

आजादी क अमृत महोत्सव : हर  घरमा जल योजना 

सरकार द्वारा देशको  नागरिकहरुको बुनियादी सेवा प्रदान गर्न हेतु सरकारी संसाधन श्रीजना तथा  विकसित गरिन्छ । बर्तमानमा भारतको केंद्र सरकार द्वारा अमृत योजना  शुभारंभ गरेको छ । इस योजनाद्वारा  देशको हरेक क्षेत्रमा पेय-जल घर घरमा उपलव्ध गराउने उद्धेश्यले केन्द्र सरकारबाट राज्य सरकार तथा स्वायत् शासित एकाइहरुको माध्यममा अर्थ राशि  आंवटन भई सकेको तथ्य जगजाहिरा छ।  तर हाम्रो कालिम्पोंग शहर  हने काकुलिको जीवन यापन गरिरहेका छन्।  जल आपूर्ति सम्बन्धित निकायाको लापरवाही भनौ वा सार्वजनिक स्वास्थ्यअभियन्ताहरुको तकनिकी अदुर्दशिताको कारण कालिम्पॉङ्ग शहरमा अवस्थित हर घरमा जल योजनाको वर्तमान अवस्था यस्तो छ।  हामीले मताधकार दिएर जिताएको तेताहरु केवल  कुर्सी बचाउन र अरुको कुर्शी तान्न्मा कहिलेसम्म उर्जा फाल्ने? कसले प्रश्न तेर्साउने?? जनता कहिलेसम्म अचेतावास्थामा रहने

कारण 

शनिवार, 10 फ़रवरी 2024

 ग्याल्पो सेर्पा सोनाम लोछार पर्वको शुभोपलक्ष्यमा मंगलमय शुभकामना सपरिवारमा हाम्रो परिवारको  तर्फबाट साथै तपाइँ हाम्रो परिवारको सम्पूर्ण सदस्य-सदस्याको तर्फबाट बधाइको पात्र हुनुहुन्छ सप्ताहव्यापी सामाजिक, सांस्कृतिक , धार्मिक अनि खेलकुद सफलतापुर्वक तपाईको नेतृत्वमा आयोजन गर्नुभएकोमा हामी गौरवान्वित भएको छौ। परिश्रमको फल मिठो हुन्छ। 

बुधवार, 3 जनवरी 2024

दार्जिलिड हिमालयन रेल्वे टिस्टा भ्याली ब्रान्चको कथा


      

कालेबुंङ्ग  इतिहासमा ओझेल परेको पाता 

 
१९ ५0 सालको भुइँचालोको कथा बाल्यकालमा आमाको काँखमा छँदै आमाले सुनाउने गर्थी।  बाबु  रियाड़ रेल्वे स्टेसनबाट हरेक वर्ष खगड़िया पशु मेलामा घोड़ा किन्न रेलबाट यात्रा गर्ने गर्थ्यो भनी हामीलाई सुनाउने गर्थ्यो।  सुक्किम पदम्चे वस्तीमा बाजे जमदार   बहादुर सिंग गुरुड़ घोड़ा पाल्ने शौखको घनी थिए।  मेरो कान्छी फुपू मंगली गुरुड़ हाल १०४ वर्ष उमेर टेकेकी मन्सोंग कुलैन कमानको रम्फुभ्याली विभागमा बसोबास गर्छिन भन्नेगर्छिन कि तेरों  बाबु स्व० दलमान सिंग गुरुड़ सानो छदाँ टासी नाम्ग्याल एकाडमीमा शिक्षा अर्जन गर्न जाँदा पदम्चे बस्तीबाट गान्तोकसम्म घोडामा सवार गरेर जाने गर्थो।  यसैले होला बाबुमा पनि घोडा पाल्ने शौख थियो ।  पछि सिक्किम राजाको शासनमा पुलिस विभागको राइटर पदबाट राजिनामा दिई ४० ऎक66र खेतबारी बाबु राम प्रधानलाई पानीको6g5 मोलमा बेची सदा-सर्वदाको  निम्ति टिस्टाv पारी कम्पनी  सरकार सिन्कोना बगान मन्सॉङ्गमा रासिन बाबुको नियुक्ति लिई पसेको थियो।"  हुनसक्छ बाबुलाई राजाको  झार्लाड्गे , कालोभारी प्रथा तथा काजीहरुको रैतिहरुमाथिको अत्याचार र हेपाई मन नपरेर नै आफ्नो जन्म थलो छाडेर  गाँस बाँसको सुरक्षाको निम्ति  सिक्किम देशवाट पलायन भई ४० दशकgको पूर्वाधतिरै भारत कम्पनी सरकारको जागिरी खान पसेका थिए भाइ बहिनीहरु सबैलाई साथमा लिएर। 

66


                                                                रियांग रेल्वे स्टेसन १९१५ 

कालिम्पॉङ्ग स्टेसन रोड स्टेसन गेलखोला १९२१ 
                                          तिब्बत ऊन व्यापारको समय गेलाखोला रेल्वे स्टेसन १९२० 
                                                              सुभोक रेल्वे स्टेसन १९१६    

                                       
                                                      वर्तमान बलुवाखानी बजार राजमार्ग १० 




सोमवार, 1 जनवरी 2024

Mountain calling you

          

The mountains are calling, and I must go.” “The way up to the top of the mountain is always longer than you think. Don't fool yourself, the moment will arrive when what seemed so near is still very far." “The best view comes after the hardest climb.” 






















शनिवार, 4 मार्च 2023

नक्सलवाद साम्यवादी क्रान्तिकारिहरुको  त्यो  आन्दोलनको  अनौपचारिक नाम हो  जो भारतीय कम्युनिस्ट आन्दोलनको  फलस्वरूप उत्पन्न भएको थियो । नक्सल शब्दको  प्रार्दुभाव  पश्चिम बंगालको एउटा सानो बस्ती  नक्सलबारीदेखि  शुरु भएर   जहाँ भारतीय कम्यूनिस्ट पार्टीको  नेता चारू मजूमदार और कानू सान्यालले  1967 मा शासनको बिरोधमा  एक सशस्त्र आन्दोलन आरम्भ गरेको थियो  । मजूमदार चीनको  कम्यूनिस्ट नेता माओत्से तुंगको  ठुलो  प्रशंसक  थिए  औ उसलाई  लाग्दथ्यो कि   भारतीय श्रमिकहरु  अनि  किशानहरुको   दुर्दशाको कारण   सरकारी नीतिहरु  उत्तरदायी हुन्  जिसको  कारण उच्च वर्गको  शासन तन्त्र औ  फलस्वरुप कृषितन्त्रमाथि जोतदार सामान्तवादिहरु  वर्चस्व स्थापित भएको थियो । यस्ता  न्यायहीन दमनकारी वर्चस्वको खिलाफ़  केवल सशस्त्र क्रान्तिद्वारा  समाप्त गर्न सकिन्छ भनी नक्सली आन्दोलनको झिल्का सल्केको थियो  । नक्सल आन्दोलनकारीहरु पारम्परिक हतियार धनुस कांडको भरमा सशस्त्र पुलिशहरुसंग संधर्ष शुरु गरेका थिए अनि दार्जिलिंग पुलिसको   इन्सपेक्टर वाडदी शहीद भएका थिए पछि उनैको नाममा शिलिगुड़ी थानाको नाम राखिएको थियो। 

तिनताक १९६७ मा पुलिसहरुको सहयोगको निम्ति दार्जिलिंग जिल्लामा डीएसपी बाबु राम प्रधानको नेतृत्वमा यवा जमातलाई होम गार्डमा भर्ना गराउने काम शुरु भएको थियो। मंग्पू सरकारी कुलैन बारी क्षेत्रबाट पनि तिनताक धेरै युवाहरु हम्म गार्डमा भर्ना भएका थिए जस मध्ये रेसेप बजारबाट 

सेवामा,        विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला।         विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  र...