सेवामा,
विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग जिल्ला।
विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग रोडको दुरावस्था औ मरमतिको मांग
महाशय,
हामी कालिम्पोंड जिल्ला चालक महासंध र चिद्र्लोक दुर्विन ट्याक्सी चालक संधको चालकहरुको पक्षमा यहाँलाई स्वंय सुचित जर्न चाहन्छु कि वर्तमान सात दोबातेदेखी देना क्यान्तोनमेन्त प्रवेशाव्दारसम्म इकत पथको किनारामा अवैध गृह निर्माणको कारण वाहन गुडने बाटो साअधुरिएअर गएको छ। विशेष उक्त पथको कतिपय स्थानहरुको मरम्मती एंव सडक किनाराको नालाहरु मरम्मती आठै चौदाकरंको अत्यावश्यक च ति मध्ये निम्नलिखित समस्या बारे वाहन चालकहरुले यात्रीहरु लिएर वाहमं चलाउदा असुविधा झेल्न परेअको छ।
- मुतुवा डांडा गोलाई छेउमा अवस्थित तिन वारा हितला थाथा रेस्टुरेन्ट भएको कारण साँधुरो बाटी किनारामा नै गाडी प्थाहर गर्ने गर्छ अनि त्यस स्थानमा आर्मी र सिविल तर्क आउने वितिकै ट्राफिक अवरोध हुने गर्छ त्यस गोलाइलाइ भित्ता कतिंग गरेर सदाका चौदाकरण जनसाधारणलाई सुविधा हुनेछ /
- उक्त पथमा अर्को दादि जाम लाग्ने ठाँउ बना विभागको नेचर इन्तार्प्रितेशाना सेन्टर म्युजियम गाला मुन्तिर क्ल्ल्र्भ्त छेउमा अने नगरपालिकाको ठुलो कुदादानाले बाटोलाई नै छेकेर राखेको छ त्यस थाअनुबात उक्त कुदादान हटाइ सडकको माथिल्लो भागको भिता काटेर सडक चौदाकरण गरे उक्त थाअनुको जामबाट मुक्ति पाउने छ।
- कालिम्पोड़ा कलेज तल्त्तिर चिल्ड्रेन पार्क तथा जिल्लापाल्को निवासतिर जाने दिबातोपलामको ज्रिल्व्दारा बनाएको नालिलाई मरम्मती नगरी त्यति कै दुरावस्थामा राखिएको कारण त्यहाबाट वाहन लौजान अति समस्या परेको छ। त्यस ठाँउमा ह्युम पाइप विछ्याएर नालाको पानि सजिलै बगेर जाने चा नत्र बर्खाको भेलाको मैल्लाहरु अड्केर पानि सडक माथ बग्ने हुनाले सडक त्यस ठाँउमा सदैव बिग्रिने गर्छ।
- सुर्य सदन छेउमा अवस्थित वारिदा गॉलाइमा बाटो साँधुरो चा अनि कलभर्ट बन्द भएको कारणले बातिको ग्रेदेसना ठिक नभएको कारण सानो ट्याक्सी गाडीहरु त्यस ठाँउमा क्रस गर्न असुविधा भैरहेको छ साथै त्यसै ठाँउमा हिलातम जाने सडक क्रसिंग मा पाइप विछ्याउने अति नै जरुरि छ साथे त्यस क्रसिंग्को ददकको भित्तालाई काटेर बाटोलाई चौदाकरण भर समस्या निराकरण हुने थियो ,
- चंरलोका एस आइ बि गोलाई देखिग्ल्फा ग्राव्न्द्को गेटसम्म बाटोमा नालीको व्यवस्था नभएको कारंवार्खामा पानीको ठहराउ हुने भएको कारण त्यस क्षेत्रको मानिसहरुलाई साथे वाहन चालकहरुलाई वाहन दुदाउन अत्यनै असुविधा हेने गर्छ। त्यस क्षेत्रमा नाला बनाएर समस्या समाधान ग्रण सकिन्छ।
- व्हिनाउ अधि जनताको आंखाम धुलो हाल्नलाई रिंग्किंग्पोंद रोडाको नालिह्रु मरम्मती गर्ने काम गरेर एक हप्तामा नै बर्खाको पानीले उक्त मरम्मती कार्य बगाएर जस्ताको त्यस्तै हालत बनाएर छाडेको छ र बर्खा आउने अधि नाली सतहक रुपमा मर्म्मती नभए अझ उक्त रोडको अवस्था दयनिय भएर जाने छ..
- जिल्लापाल, कालिम्पोड़ा जिल्ला
- कालिम्पोंग नगरपालिका
- जिल्ला ट्राफिक अफिसर, कालिम्पोंग थाना