शनिवार, 10 फ़रवरी 2024
बुधवार, 3 जनवरी 2024
दार्जिलिड हिमालयन रेल्वे टिस्टा भ्याली ब्रान्चको कथा
कालेबुंङ्ग इतिहासमा ओझेल परेको पाता
१९ ५0 सालको भुइँचालोको कथा बाल्यकालमा आमाको काँखमा छँदै आमाले सुनाउने गर्थी। बाबु रियाड़ रेल्वे स्टेसनबाट हरेक वर्ष खगड़िया पशु मेलामा घोड़ा किन्न रेलबाट यात्रा गर्ने गर्थ्यो भनी हामीलाई सुनाउने गर्थ्यो। सुक्किम पदम्चे वस्तीमा बाजे जमदार बहादुर सिंग गुरुड़ घोड़ा पाल्ने शौखको घनी थिए। मेरो कान्छी फुपू मंगली गुरुड़ हाल १०४ वर्ष उमेर टेकेकी मन्सोंग कुलैन कमानको रम्फुभ्याली विभागमा बसोबास गर्छिन भन्नेगर्छिन कि तेरों बाबु स्व० दलमान सिंग गुरुड़ सानो छदाँ टासी नाम्ग्याल एकाडमीमा शिक्षा अर्जन गर्न जाँदा पदम्चे बस्तीबाट गान्तोकसम्म घोडामा सवार गरेर जाने गर्थो। यसैले होला बाबुमा पनि घोडा पाल्ने शौख थियो । पछि सिक्किम राजाको शासनमा पुलिस विभागको राइटर पदबाट राजिनामा दिई ४० ऎक66र खेतबारी बाबु राम प्रधानलाई पानीको6g5 मोलमा बेची सदा-सर्वदाको निम्ति टिस्टाv पारी कम्पनी सरकार सिन्कोना बगान मन्सॉङ्गमा रासिन बाबुको नियुक्ति लिई पसेको थियो।" हुनसक्छ बाबुलाई राजाको झार्लाड्गे , कालोभारी प्रथा तथा काजीहरुको रैतिहरुमाथिको अत्याचार र हेपाई मन नपरेर नै आफ्नो जन्म थलो छाडेर गाँस बाँसको सुरक्षाको निम्ति सिक्किम देशवाट पलायन भई ४० दशकgको पूर्वाधतिरै भारत कम्पनी सरकारको जागिरी खान पसेका थिए भाइ बहिनीहरु सबैलाई साथमा लिएर।
66
रियांग रेल्वे स्टेसन १९१५कालिम्पॉङ्ग स्टेसन रोड स्टेसन गेलखोला १९२१
तिब्बत ऊन व्यापारको समय गेलाखोला रेल्वे स्टेसन १९२० सुभोक रेल्वे स्टेसन १९१६
वर्तमान बलुवाखानी बजार राजमार्ग १०
सोमवार, 1 जनवरी 2024
Mountain calling you
“The mountains are calling, and I must go.” “The way up to the top of the mountain is always longer than you think. Don't fool yourself, the moment will arrive when what seemed so near is still very far." “The best view comes after the hardest climb.”
सदस्यता लें
संदेश (Atom)
संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास पहिलो बैशाख ...
-
प्रस्तोता सन्तबी गुरुङ , कलेबुङ्ग ...
-
Gouripur House used belong to the eponymous zemindars of that name. Its claim to fame is that Rabindranath Tagore spent some of his last hol...
-
फानुस सादा कृत कथा-संग्रह "एली " को बिमोचन समारोह कालिम्पॉङ्गस्थित वरसिप सेन्टरमा निम्तो पाएर सभागी हुन पुगेको...