कलिमपोंग शहरस्थित प्राथमिक शिक्षक प्रशिक्षण संस्थानको प्रशासनिक भवन एक धरोहर तथा इतिहासलाई समेटेर राखेको ब्रिटिश शासनकालीन ४ नम्बर होटल जसलाई स्टोन कटेज नामल चिनिने गर्थ्यो एक आइरिस लेडीव्दारा सचालित हने गर्थ्यो भन्ने पुराना व्यक्तिहरुको मुखबाट सुन्ने गर्थे । यस भवनको छेवैमा पुरानो ब्यारेकहरूमा ब्रिटिश फौजको दुई कम्पनी टुर्की बस्ने गर्थे। ब्रिटिश सिपाहीहरुको निम्ति स्नान क्रीडाको निम्ति छेवैको को जंगलमा एउटा स्विमिंग पोखरी पनि निर्माण गरेको थियो। आजको कालेबुंगे युवा पिडी अनविज्ञ छ आफ्नै ठाउँको पुरानो इतिहाससँग
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें