Government of West Bengal
Office of the Block Development Officer
Rangli-Rangli-et Development Block
Field enquiry for sanctioning permission for construction of building within Panhyat Samity Jurisdiction
Government of West Bengal
Office of the Block Development Officer
Rangli-Rangli-et Development Block
Field enquiry for sanctioning permission for construction of building within Panhyat Samity Jurisdiction
(1) No person shall [1] [erect any new structure or building or make any addition to any structure or building] in any area within the jurisdiction of a Gram Panchayat except with the previous permission in writing of the Gram Panchayat:
कालिम्पॉङ्ग शहरस्थित वरिष्ठ नागरिक कल्याण समितिको मासिक सभा १४ फरवरी २०२३ को दिन चन्द्रलोक स्थित मानसरोवर होमस्टे परिसरमा समितिको सभापति पी के प्रधानको अध्यक्षतामा सफलापूर्वक सम्पन्न गरियो। गत सभामा पारित प्रस्तावनाहरू बिषय व्यापक चर्चा र परिचर्चा पश्चात सर्वसम्मतिद्वारा अनुमोदित गरियो। समितिको भावी कर्मसुची अनि कतिपय सामाजिक समस्याहरु विषय समितिको सचिव श्रीमान कुमार भुशालद्वारा सभापटलमा चर्चाको निम्ति पेश गरियो। नागरिक समस्याहरुको समाधानको निम्ति उचित फोरम तथा निकायहरुमा भविष्यमा उठान गर्ने सभामा तय गरियो।
सभाको उत्तार्धमा प्रीति भोज अनि जलपान सहित सदस्यहरु मध्ये सन्त बि गुरुडद्वारा "नागाल्यान्दको जनजातिहरुको उत्सवहरुको उत्सव हर्नबिल फेस्टिबल हेरेर यता गोर्खाल्याण्डको जनजातिहरु हुने आन्दोलनको समीक्षात्मक टिप्पणी" भ्रमण लेख पठन गरेर उपस्थित सदस्यहरुमाझ एउटा गम्भीर विषयवस्तुमा आलोचना गर्ने भविष्यमा तय गरियो। श्री कुमार भुषालज्युबाट नारायण गोपालको कालजयी गीत मिठो स्वरमा प्रस्तुत गरेर समारोहलाई चाँद चार थपिदिएको थियो। जोवनको उत्तार्धमा परिवारप्रतिको कर्तव्यपालनमा सम्पुर्ण जीवनलाई न्यौछावर गरेर महिनाको प्रत्येक दोश्रो रविवारलाई आफ्नो वरिष्ठ नागरिक
कामाख्या मंदिर आसामको राजधानी दिसपुरको समीपमा अवस्थित गुवाहाटीदेखि ८ किलोमीटर दुरत्वमा कामाख्या अवस्थित छ । कामाख्यादेखि १० किलोमीटर टाडो नीलाचल पव॑त विधमान छ। यो मन्दिर शक्तिको देवी सतीको मन्दिर पनि हो । यस मन्दिर एक पहाड़मा बनिएको छ जसलाई तांत्रिक महत्वको निम्ति प्रख्यात छ । प्राचीन काल देखि सतयुगीन तीर्थ कामाख्या मन्दिर वर्तमानमा तंत्र सिद्धिको सर्वोच्च स्थल पनि हो । पूर्वोत्तरको मुख्य द्वार मानिने असम राज्यको राजधानी दिसपुर देखि 6 किलोमीटर टाडोमा स्थित नीलांचल अथवा नीलशैल पर्वतमालामा अस्थित मां भगवती कामाख्याको सिद्ध शक्तिपीठ सतीको इक्यावन शक्तिपीठहरु मध्ये सर्वोच्च स्थान मानिन्छ । त्यहाँ भगवती माताको महामुद्रा (योनि-कुण्ड) स्थित छ । यो अष्टादश महाशक्तिपीठ स्तोत्र अन्तर्गत पर्दछ भनि आदि शंकराचार्यले लेखेको थियो ।देश भरि अनेकों सिद्ध स्थानहरु छन जहाँ माता सुक्ष्म स्वरूप मे निवास गर्दछ ति मध्ये प्रमुख महाशक्तिपीठहरुमा माता कामाख्याको मंदिर सुशोभित छ। हिंगलाजको भवानी, कांगड़ाको ज्वालामुखी, सहारनपुरको शाकम्भरी देवी, विन्ध्याचलको विन्ध्यावासिनी देवी आदि महान शक्तिपीठ श्रद्धालु भक्तहरुको आकर्षणको केंद्र एवं तंत्र- मंत्र, योग-साधनाको सिद्ध स्थानहरु हुन । यहाँ बिश्वास छ कि वाहिरबाट आएका भक्तजन जीवनमा तीन पल्ट दर्शन गर्छन उनीहरु सांसारिक भव बंधनबाट मुक्ति पाउँछन । " अथवा देवी सर्व भूतेषू मातृ रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।
माता कामाख्याको करुणकृपा अनि बुलावटमा मेरो परिवारको सौभाग्य गत ४ फरवरी २०२३को दिन विहान ४ बजे ब्रम्हा मुर्हतमा गुहावटीतिर प्रस्था न गर्यौ मेरो सानो परिवार श्रीमती पुष्प, छोरी टीना , छोरा सन्दिप, बुहारी सोनीका र नाती अरुणोदय। घरवाट ६५० किलोमिटर एकल
आज २० जनवरी २०२३ को दिन कालिम्पोंग जिल्ला अर्न्तगत बोंग खासमहल क्षेत्रमा अवस्थित गणेश मन्दिर परिसरमा नौ दिन ब्यापी पुराण घार्मिक अनुष्ठानको चौथो दिन पुराण कथा श्रवणको निम्ति मेरी श्रीमती पुष्प औ नाती अरुणोदयलाई लिएर पुगेको थिए। पंचायत एंव ग्रामिण विकाश कार्यालयमा कर्मरत समयमा २४ वर्ष अधि म बोंग ग्राम पंचायतमा सेवा गर्ने सुअवसर प्राप्त भएको थियो। ब्राह्म्ण छेत्री बाहुल्य इलाकामा उनीहरुसंग मिलेर काम गर्ने मौका पाउनु प्रशासनिक क्षेत्रमा मेरो निम्ति अहोभाग्य औ चुनौतिपूर्ण ठान्थे । समग्रमा म त्यसताक भन्ने गर्थे "दिये तले अन्धेरे" कालिम्पोंग शहरदेखि मात्र केहि तलको क्षेत्र त्यस समय विकासको "ब" पनि नपसेको आज एक बिकसित ग्रामिण क्षेत्रमा गनिन जान्छ। कुटनीतिको धुरन्धरहरु आज सर्व-हितार्थ र कल्याणको निम्ति एकत्वमा बांधिका छन सामाजिक, राजनैतिक, धार्म्मिक, शैक्षनिक, आर्थिक अनि स्वास्थ्य क्षेत्रमा। गणेश मन्दिरको प्रारुप साँच्चै नेपाल कै काष्ठ कलाको बिजोड नमुना सरह स्थापित गरिएको छ , छेवैमा गणेश प्राथमिक पाठशाला अनि गणेश उच्च माध्यमिक पाठशाला औ गाँव भित्रिने ग्रामिण सडकहरुको जाळले एउटा आर्दश ग्रामको दर्जा ओगटेको म अनुभव गर्दछु। पुराण आयोजक समितिद्वारा म अनि मेरी श्रीमती पुष्पलाई सम्बर्धना प्रदान गरिबक्सिएकोमा आजन्म कृत्यज्ञी बनेको छौ र अझ समाज सेवामा लागि पर्ने थप उर्जा मिलेको छ हामीलाई।
.jpg)
पिपल्स रिप्बलिक अफ् चाइना अनि भारतीय गणराज्य माझ सीमान्त राजनीतिको क्षेत्रमा ४० -५० को दशकतिर कालिम्पॉङ्गले मुख्य भूमिका निर्वाह गरेको तत्थ बिशेत: ३ वटा कारणले उजागर गर्छ १) ऎतिहासिक रुपमा उनाइसौ शताव्दीको मध्ये कालदेखि नै कालिम्पोंग एक ब्रिटिश व्यापार पोस्टको रुपमा स्थापित भैसकेको थियो। लात्हा -कोलकत्ता व्यापार मार्ग पिपल्स लिबरेसन आर्मीद्वारा बिषेशत: १९५० ईस्वीमा पिएलएले तिब्बतको खिम प्रदेशलाई आक्रमण गरे पश्चात कालिम्पोंगलाई विशेष व्यापार वाणिज्य केन्द्रको रुपमा मान्यता दिएर चीनबाट तिब्बतमा सर-सामानहरु ओसार-पोसार गर्नको निम्ति प्रयोगमा ल्याएको थियो ; २} कालिपॉङ्गमा तिब्बतको खिम प्रदेशमाथि पिएलएले चडाई गरे पछि तिब्बती शरार्थीहरु धेरै संख्या आई बसोबास गर्न थालेको थियो। जब तिब्बती शरार्थिहरुसंगै व्यापारीहरु, ,कासाङ्गको (तिब्बती प्रशासनिक परिषद) प्रभावशाली व्यक्तित्वहरु कालिम्पोंङ्गमा आई बसोबास गरेका थिए। ३) कालिम्पॉङ्गमा प्रवासी चाइनिज जनसंख्याको उपस्थिति
सेवामा, विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग जिल्ला। विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग र...