सेवामा मिति कालेबुड़ ३१ जनवरी २०२२
कार्यकारिणी अभियन्ता
कालिम्पॉङ्ग इन्जिनियरिंग सेल
गोर्खाहिल्स क्षेत्रीय प्रशासन
कालिम्पॉङ्ग जिल्ला।
मार्फत : पार्षद, ३५ नम्बर बोड-दुर्विन जी टी ए समष्टी
विषय : बी एल दीक्षित पथ बरबोट क्षेत्रस्थित डेनिस कार्थक झोड़ा माथि बाँध निर्माण हेतु निवेदन-पत्र
महोदय,
हामी निम्न हस्ताक्षरकारी रैयतहरु यहाँको सविनय आवेदन पेश गर्दछौ कि अप्पर बोडस्थित बरबोट क्षेत्रमा अवस्थित आवसकीय भवनहरु वर्खायाममा दुर्विण औ इष्टमेंन् क्षेत्रवाट बग्ने वर्खाको भेल तथा ठाँडो खहरे खोलाको वहाऊद्वारा कार्थक झोड़ाको दुवै किनाराको जमीन भूस्खलन भएको कारण उक्त इलाकामा अवस्थित घरहरुको घड़ेरीहरु चर्केर असुरक्षितावास्थामा पुगेको छ। कुनै पनि समय पैह्रौ तथा प्राकृतिक प्रकोप भएको खण्डमा यस धना आवादी भएकोले क्षेत्रमा ज्यान-मालको क्श्य्क्श्ति क्षय-क्षति हुन सक्ने प्रवल सम्भावना छ।
यसोसले यहाँलाई हामी निम्न आवेदनकारी यहाँको समक्ष विनम्र अनुनय गर्दछौ कि उक्त झोड़ाको दुवै किनारामा सुरक्षा बाँध निर्माण हेतु आवश्यकीय योजनालाई अनुमोदन गरी यथासीध्र कार्यावाही हुन गए हामी उक्त क्षेत्रको स्थायी बासिन्दाहरु उपकृत एवं कृतज्ञी हुने थियौ।
सघन्यवादसहित
प्रतिलिपि आवश्कीय कार्यावाही तथा अनुमोदनार्थ प्रेषित यहाँको विश्वस्त रैयतहरु
१) श्रीमान सुमन गुरुड़ , पार्षद
३५ नम्बर बोड़ दुर्विन जी टी ए समष्टि
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें