कालिम्पॉङ्ग शहरदेखि केही टाँडामा स्थित अप्पर छिबो बस्ती, कालिम्पॉङ्ग सैनिक छावनीको पल्लो पाखा टिस्टा नदीको माथिल्लो पट्टिको रिंगपिंगपोंग बन क्षेत्र चट्टाने चट्टानले बनेको भूभाग अप्पर छिबो बस्ति, कालिम्पॉङ्ग खासमहल छेवबाट सुरु भएर पुंजे डाँडा सुसाइड पोइंट भिर, अप्पर सालिम्बॉङ्ग बोम खासमहल मौजामा सम्ममा आएर टुगिन्छ। यस क्षेत्रबाट नयनाभिराम प्राकृतिक भागौलिक सुन्दरताको अनुभूति मेरो होमस्टेमा आउने पर्यटकहरुले लिएर जाने गर्छन। तर आजपर्यन्त त्यस क्षेत्रलाई कालिम्पोङ्गको पर्यटकीय मान चित्रमा समावेश नगरिनु पर्यटकीय व्यवसायसंग सम्बन्धित एकाइहरुको एउटा भुल भएको छ। पश्चिम सुख्खिम अवस्थित तारे भीर भ्यु पोइन्ट भन्दा सय गुणा राम्रो बनिन सक्ने रक्की क्लिफ़ ट्रेकिंग रुट बनाएर जिप लाइन, माउन्तेन बाइकिङ्ग अनि रक क्लामिंग साहसिक पर्यटनलाई कालिम्पोंगमा भित्राउन सक्ने प्रसस्त सम्भावना बोकेको हाम्रो क्षेत्रलाई कहिले बनाउने ? यँहाको राजनैतिक नेतृत्वहरु चाममा, हाममा, बातमा र आफ्नो दुना सकाएर घोंडा व्यापारको दल दलमा फसेका छ्न। यस्ताहरूबाट के आशा साँच्ने ?
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास पहिलो बैशाख ...
-
प्रस्तोता सन्तबी गुरुङ , कलेबुङ्ग ...
-
Gouripur House used belong to the eponymous zemindars of that name. Its claim to fame is that Rabindranath Tagore spent some of his last hol...
-
फानुस सादा कृत कथा-संग्रह "एली " को बिमोचन समारोह कालिम्पॉङ्गस्थित वरसिप सेन्टरमा निम्तो पाएर सभागी हुन पुगेको...
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें