न्यौरा भ्याली राष्ट्रिय अरण्य नेचर ट्रेकिंग : मानसरोवर होमस्टे
मान्छेको कोलाहलबाट पर पट्टेर बन-जंगल, लता-लहरा र झ्याउसरीको बृक्ष र भुई;स्वच्छ हावा शान्त पर्यावरण मानौ आदिम युगको परिवेश। जंगलमा भएको झ्याउले मात्र मलाई गिजाइरहेको जस्तो लाग्छ, " तिमीले तिम्रो ठाँउ झ्याउसरी कंक्रिटको जंगल बनाइसक्यौ न त्यसले तिमीलाई न्यानो राख्छ ? नकि वादलको पानीलाई अंगालेर राख्नसक्ने क्षमता नै छ ? तर ममा उद्भिद्लाई जल र न्यानो दिने शक्ति छ र त जंगल श्वाश्त यर्थात छ। आऊ तिमी मलाई नेत्र संभोग गरेर परमानन्दको चरम सुखको अनुभूति लिएर जाउ। "

न्याउरा भेली वाइल्ड लाइफ़ सेन्चुरी र रचेला राष्ट्रीय प्रतिबन्धित क्षेत्र भएको हुनाले त्यस क्षेत्रभित्र प्रवेशको निम्ति लाभा वाइल्ड लाइफ़ बन विभागको रेंज अफिसरको कार्यालयबाट प्रवेश अनुमति पत्र लिन अनिवार्य छ।
सुश्री उषा कामथ , मार्केटिंग एनालितिकल कन्सल्टेन्ट
बगलेरु ,न्याउरा अरन्य नेचर ट्रेकिंग
ली ज्यामिरान अनि परिवार, जर्मनी पाहुनाहरु न्याउरा जंगलमा ट्रेकिंगको आनन्दको पलहरु
पुष्पको हातले पकाएको परिकारको रस्वादन गर्दै न्याउरा जंगलको बन विभागको बिसौनीमा
मुम्बईबाट घुम्न आएका पाहुनाहरुसंग रचेला ट्रेकिंग
को सहबास पश्चात् कोलकत्ता फर्केको थिए। उनीहरुलाई लगेर न्योउरा भ्याली अरण्य क्षेत्रको ट्रेकिंगको एक झलक
व Pugmark of Roy Bengal Tiger spotted at Neora jungle
२०२० देखि २०२२ सम्मको लामो काखण्डमा पेंडेमिकको
कारणले अतिथि सत्कार व्यवसायमा एउटा ठुलो क्षय-क्षति
आर्थिक, सामाजिक, शैक्षनिक क्षेत्रमा सामना गर्न परयो।
ती खुसीको पलहरु जब न्याउरा भ्याली समाप्तको पलहरु
न्याउरा भ्याली राष्ट्रिय अभ्यरण क्षेत्रको दृश्यहरुन्याउरा भ्याली राष्ट्रिय पार्क कलिम्पोंगा जिल्ला,पश्चिम बंगाला, भारतमा अवस्थित छ अनि १९८६ मा स्थापित भएको थियो.. यस क्षेत्रफल ८८ बर्ग किलोमिटर इलाकामा फैलिएको छ अनि पूर्व भारतवर्षको एउटा उत्कृष्ट जैव-विविधाको खानी मान्न सकिन्छ।
यस क्षेत्रमा रेड पाण्डा पशुको निम्ति एउटा उत्तम प्राकितिक वासस्थान जुन ठाँउमा पहाडी दुर्गम अनि धना पस्न नै नसकिने जंगल भएको कारण उपयुक्त छ अनि यस क्षेत्रको सर्व-श्रेष्ठ विविध फोरा औ फ़ाउनाको कारण यस क्षेत्र एउटा विषम भूभाग भनेर चिनिएको छ। यस क्षेत्रको सब भन्दा अग्लो ठांउ रचेला डाँडा हो जसको उच्चाई १०४९९ फिट छ। न्याउरा भालीको जंगल यति धना छ कि सुर्यको किरण जमिनमा पर्दैन।

पार्कको धेरै भागहरु बाग्लो पस्ने नसकिने जंगलको कारणले मानिसहरुको पहुच वाह्य छ त्यसैकारण नेचर लभर तथा ट्रेकरहरुको निम्ति कालिम्पोंग पहाडको अदृश्य भुभागहरुको खोज एउटा चुनौती तथा एड्भ्यानचर टुरिजमको रुपमा हुन गएको छ।

वर्जिन नेचरल फारेष्ट , बाँसको पटेर घारी, रंगीन गुंरासको बन-जंगल, हरियो बन पाखा , हरियो लेउले भरिएको कलकल गर्ने खोला नाला जसको पछिलो धरातलको पृष्ठभूमि सत्तामै हिमालय पर्वत-शृंखला बीच नयनाभिराम परिदृश्य देखिने गर्छ। यस बन-जंगलमा पाइने जंगली जनावरहरु मध्ये चुतुवा, कालो भालु, भुई भालु, सुनौलो बन बिरालो, बनेल, बन-बिरालो, गोरल, भुक्ने मृग, साम्बर, उडने लोथर्के , थार अनि बेंगल रोयल टाइगर हुन।

Amazing Kalimpong Hills!
जवाब देंहटाएं