पर्यावरणलाई रक्षा गर्न हाम्रो परम दायित्व किन हो? किन हामीले वातावरण अनि पर्यावरणलाई स्वच्छ राख्नु पर्छ ?-पर्यावरणलाई किन बचाएर राख्न जरुरी छ? आज यो प्रश्न हाम्रो सामुन्ने छ। यसको सीधा औ सरल उत्तर हो कि हामीलाई जीवनदायक संसाधन हुनेछ। कोभिड -१९को महामारीको गम्भीर परिस्थितिमा हामीले के अनुभव गर्यौ भने ससारमा अत्यावश्यक वस्तु ईश्वरले वरदान दिएको छ भने जीवनदायिनी प्राणवायु आंक्सिजन। हामीले यो महामारीमा एउटा ठूलो शिक्षा अको के पायौ भने जीवनको निम्ति अति नै खाँचो प्राणवायु हामीसम्म पुग्नको निम्ति स्वच्छ परिवेश र पर्यावरणको कति ठूलो योगदान छ। हामीले कुनै पनि हालतमा हामी बसेको धरती मातालाई बन-जंगलरहित हुनबाट बचाउनु पर्छ। हामीले यस धरतीलाई वायु प्रदूषण र ध्वनि प्रदुषणबाट पनि बचाउनु समयको माग पनि हो। सौभाग्यमानी हामी कालिम्पॉङ्गवासी हामीले अझसम्म बनजंगल बचाएर हरियाली बनाइ राखेका छौ कालिम्पॉङ्ग । २४ जुलाई २०२२ सन्ध्याकालीन याममा इन्द्रेणीको सप्तरंगी छटा र दिनको सूर्यास्तको समयमा घरको वार्दुलीबाट उतारेको तस्वीर आफै बोल्छ हाम्रो पर्यावरण
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास पहिलो बैशाख ...
-
सेरोफेरो : २०१८ भुटान यात्राको संस्मरण शरद मौसमको व्यस्त पर्यटन सिजन अक्टोबर नोभेम्बर २०१८ मा उसै पनि मानसरोवर होमस्टेमा ...
-
प्रस्तोता सन्तबी गुरुङ , कलेबुङ्ग ...
-
कलिमपोंग शहरस्थित प्राथमिक शिक्षक प्रशिक्षण संस्थानको प्रशासनिक भवन एक धरोहर तथा इतिहासलाई समेटेर राखेको ब्रिटिश शासनकालीन ४ नम्बर होटल जस...
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें