"स्वच्छताको बाचा "
महत्मा गांधीले जुन भारतको सपना देख्नुभएको थियो
जसमा केवल राजनैतिक स्वतंत्रता मात्र थिएन
तर एउटा स्वच्छ औ विकसित देशको कल्पना पनि थियो
महात्मा गान्धीले केवल परतन्त्रको जंजीरलाई तोडेर
माँ भारतीलाई आजाद बनाएको थियो
अब . हाम्रो कर्तव्य हुन्छ कि मैला-फोहोरलाई हटाएर
भारत माताको सेवा गर्नु पर्ने
आऊ सहयात्रीहरु एउटा शपथ लियौ
आफै पनि स्वच्छता प्रति सचेत बनी
त्यसको निम्ति समय दिने।
प्रत्येक वर्ष १०० घण्टा अनि प्रत्येक हप्ता २ घण्टा
श्रमदान गरेर स्वच्छताको संकल्पलाई सफल बनाउने
हामी न फोहोर-मैला गर्नेछौ
न कसैलाई मैला-कुचैला फाल्न दिनेछौ
सर्वप्रथम म स्वयं,
संसारमा जुनै पनि देश स्वच्छ देख्दछन
त्यसको कारण हो
त्यस देशको हरेक नागरिक
स्वच्छताको निम्ति मन बचन कर्मबाट कृत-संकल्पित हुन्छन
यस विचारलाई आत्मसात गरी
म गांव-घर, गल्ली-गल्ली स्वच्छ भारत मिशनको प्रचार गर्नेछु
आउनु होस हामी सबै मिलेर भावी संततिको निम्ति
एउटा स्वच्छ भारत निर्माण गरी
गरीबी-बिमारीबाट उन्मुक्त समृद्ध देश बनाऊनमा सहयोग गरौँ
मेरो परिवारद्वारा,
मेरो इलाका,

गांव-घर,
मेरो कार्यालय परिसर सँधै स्वच्छ राख्नेछु
मेरो कार्यालय परिसर सँधै स्वच्छ राख्नेछु